विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन एनआरएनएको निर्देशन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग मिचेको विरोध गर्न विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको छ । संघका महासचिव डा. हेम राज शर्माले शुक्रवार विश्वभर छरिएका एनआरएनएका शाखाहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन् । पत्रमा पछिल्लो समय नेपाल भारत सिमा विवादका बारे गैरआवासीय नेपालीहरुले … Continue reading विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन एनआरएनएको निर्देशन